भारतको कश्मीर

कश्मीरमा सुरु भएको जी-२० सम्मेलन विवादमा,  चीनसहित ५ देश अनुपस्थित

एजेन्सी।  भारतले विवादित क्षेत्र जम्मु कश्मीरको श्रीनगरमा जी-२०  को टुरिजम वर्किङ ग्रुपको बैठक राखेपछि विवाद उत्पन्न भएको छ । बैठकमा केही देश अनुपस्थित भएका छन् भने केही देशले उपस्थित भएर पनि असन्तुष्टि पोखेका छन्। बैठकमा साउदी अरब, टर्की, इन्डोनेसिया...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved