भाडा

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य बढेलगत्तै सार्वजनिक यातायातको भाडामा पनि वृद्धि भएको छ। नेपाल आयल निगमले आइतबार पेट्रोलमा २१, डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रूपैयाँ वृद्धि गरेको हो। निगमले मूल्य बढाएसँगै यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved