काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ जेनेरेटर राख्ने स्थानमा भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार आगलागीबाट जेनेरेटरमा क्षति पुगेको...