भरत शाह

महोत्तरी-१ (२) बाट माओवादीका भरत साह विजयी

महोत्तरी ।  महोत्तरी क्षेत्र नम्बर १ (२) बाट नेकपा माओवादी केन्द्रका  भरतप्रसाद साह विजयी  भएका छन् । माओवादीका मधेस प्रदेशका प्रभावशाली नेता रहेका साहले जनता समाजवादी पार्टीका उम्मेदवार रामश्रेष्ठ महतोलाई २ हजार ५०० मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved