चितवन। भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनले जित हासिल गरेको छ। मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली चित्रसेन अधिकारी विजयी भएका हुन्। भरतपुरमा ११ हजार १७३ मत गन्न बाँकी रहँदै मेयर र उपमेयरमा जित पक्का भएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved