भरतपुर । दुई दशकअघि गैँडाकोट नगरपालिका–९, थुम्सीलाई पाते ढिँडोले चिनायो । ढिँडो खान थुम्सी जाने क्रम सुरु भयो । राजमार्गका यात्रुमात्र नभई गैँडाकोट, नारायणगढ, भरतपुर र आसपासका क्षेत्रबाट ढिँडो खान थुम्सी पुग्नेको लर्को लाग्न थाल्यो । पाते ढिँडो सुरु...