भनायाक दुर्घटना

चप्पल कारखानामा दुर्घटना : दुईवटा गाडी र तीनवटा मोटरसाइकल ठोक्किए

काठमाडौं। काठमाडौंको चप्पल कारखाना (रिङरोड सडक)मा सवारी दुर्घटना भएको छ। बिहीबार सवा तीन बजे दुईवटा गाडी, दुईवटा बाइक र एक स्कुटर ठोक्किएका हुन्। चक्रपथ रुटमा चल्ने गाडी र एक भ्यान आपसमा ठोक्किँदा अरू मोटरसाइकल र स्कुटर पनि जुधेका थिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved