भगवती जात्रा

अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा यसरी  मनाइयो भगवती जात्रा

पाल्पा । पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved