भगवती खड्का

पहिलो महिला रेस्लर भगवती खड्का भारतमा सम्मानित

नयाँदिल्ली । नेपालको पहिलो महिला रेस्लर भगवती खड्का दिल्लीमा सम्मानित भएकी छिन् । भारतको एफएफडब्लू स्टार रेस्लर प्रिन्स आदभान्शी र नेपाली रेस्लर खड्कालाई आइतबार सम्मान गरिएको हो । दिल्लीको डीडीए स्पोर्टस् कम्प्लेक्समा भइरहेको ‘वसन्त एवं होली महोत्सव’ आयोजकले खेलाडीहरूलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved