भंगाहासम्म रेल चल्ने

जयनगरबाट आउने रेल आजदेखि महोत्तरीको भंगाहासम्मै चल्ने

काठमाडौं। जयनगरबाट आउने रेल आज आइतबारदेखि महोत्तरीको भंगाहासम्मै चल्दैछ। जयनगरबाट जनकपुर हुँदै  कुर्थासम्म चल्ने रेल आजदेखि भंगाहासम्म आउने रेल्वे कम्पनीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटर आज आइतबार बिहान साढे १०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved