ब्लू स्क्वायर शोरुम'

यामाहा नेपालको सर्वाधिक ठूलो ‘ब्लू स्क्वायर शोरुम’ भक्तपुरको कौशलटारमा

काठमाडौं। नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ । प्रमुख अतिथि एमएडब्लु ग्रूप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल, हिमालयन रोडिज सिजन-५ का होस्ट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved