ब्रोकर

आशय पत्र लिएका ७ ब्रोकरले पाए सञ्चालनको अनुमति

काठमाडौं। धितोपत्र बोर्डले आशय पत्र दिएका ७ वटा ब्रोकरले  सञ्चालनको अनुमति पाएका छन्। सञ्चालनको अनुमति पाएका ब्रोकरहरूमा  भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विजार्ड रहेको बोर्डले जनाएको छ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved