ब्रेन्टफोर्ड र आर्सनल

 आर्सनलको सातौँ जित 

काठमाडौं ।  इङ्लिश प्रिमियर लिगमा आर्सनलले सातौँ जित निकालेको छ । ब्रेन्टफोडको गृह मैदानमा आइतबार भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि विलियम सालिबा, गेब्रिलय जिसस र फाबियो भियेराले गोल गरे । खेलको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved