ब्रिटिस कलेज

ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीद्वारा पुनः विश्वस्तरीय नतिजा ल्याउन सफल

काठमाडौं। ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरूले पुनः विश्वस्तरिय नतिजा ल्याएका छन्। द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत विद्यार्थीहरूले यसअघिको उत्कृष्ट नतिजालाई कायम राख्दै पुनः विश्वस्तरीय नतिजा ल्याएका हुन्। बीपीसीमा अध्ययनरत विद्यार्थीहरू...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved