ब्राजिल-सर्बिया

विश्वकप फुटबल : ब्राजिलको विजयी सुरुवात

काठमाडौं। विश्वकप फुटबलमा उपाधि दावेदार ब्राजिलले विजयी सुरुवात गरेको छ। कतारको लुसेल रंगशालामा शुक्रबार बिहान भएको खेलमा ब्राजिलले सर्बियालाई २-० गोल अन्तरले पराजित गरेको हो। यससँगै ब्राजिल ३ अङ्कसहित शीर्ष स्थानमा छ। ब्राजिलको लागि रिचार्लिसनले गोल गरे। रिचार्लिसनले खेलको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved