ब्याक टू मंगलमान

‘ब्याक टू मंगलमान’-मन्थन

एक पटक उनी गृहसचिवकहाँ गएछन्, कुनै आन्दोलनबारे छलफल गर्न। गृहसचिवसँग केही समय नोकझोक चलेपछि उनी बम्किएछन्, “चानचुने नठान्नुस्, यो मंगलमानले व्याक गरेको आन्दोलन हो।” भनिन्छ, त्यसपछि भन्न थालियो- 'व्याक टू मंगलमान'।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved