एजेन्सी । श्रीदेवीले आफ्नो करिअरमा चाँदनी, खुदा गवाह, लाडला र इंग्लिश विंग्लिश जस्ता कयौं शानदार फिल्ममा काम गरिन् । व्यावसायिक सँगै व्यक्तिगत जीवनलाई लिएर पनि उनी चर्चामा रहन्थिन् । केही समयदेखि अभिनेत्रीको बायोपिक बन्ने कुरा आइरहेको थियो तर, अभिनेत्रीका...