बैतडी। बैतडीको झौलेकमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप गएराति ११ बजेतिर पाटन नगरपालिकाको झौलेकमा दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको ज्यान गएको जिल्ला प्रहरी...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved