बैकुण्ठ अर्याल

मन्त्रिपरिषद् बैठक जारी, बैकुण्ठ अर्याललाई मूख्यसचिव नियुक्तिको तयारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । बैठकले आज नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरेको छ । नयाँ मुख्य सचिवको रुपमा डा. बैकुण्ठ अर्यालको सम्भावना छ । अहिले  सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved