अक्सर सङ्कटमा फसेका देशहरूले त्यसपछि जित हासिल गर्दै द्रूत आर्थिक प्रगति गरेको पाइन्छ। त्यसैले नेपालमा देखिन लागेको सङ्कटको सबै एकजुट भई समाधानमा लाग्दा राज्यको आर्थिक सम्पन्नताको लागि एउटा अवसर पनि हुनसक्छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved