बेलायती बालबालिका

बेलायती बालबालिकाको अभिभावकसँग प्रश्न- मैले कहिले स्मार्टफोन पाउँछु ?

लन्डन । पछिल्ला वर्षहरुमा बेलायतका धेरै बालबालिकाले “मैले कहिलेदेखि स्मार्टफोन चलाउन पाउँछु ?” भन्ने प्रश्नले आम अभिभावकलाई सताउने गरेको छ । यो प्रश्न अब नौलो होइन, आम बालबालिकाले आफ्ना अभिभावकलाई सोधेर हैरान पारिरहेका हुन्छन् । बालबालिकाको दिमागमा स्मार्टफोनले पार्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved