बेलायतमा नेपाली नर्स

नेपाली नर्सलाई बेलायत जान आवेदन खुल्यो, एक वर्षमै साढे ५८ लाख रुपैयाँसम्म तलब

बेलायत जाने नर्सहरुले सुरुमा वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउने छन् भने बेलायतमा रजिष्ट्रर भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved