बेटिङ

नेपाल टी–२० लिग विवाद : नेपाली क्रिकेटको साखमा पुगेको क्षति

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले पहिलोपटक आयोजना गरेको नेपाल टी–२० लिग विवादमा परेको छ । पुस ९ गतेदेखि सुरु भएको लिगको दोस्रो चरण चलिरहँदा खेलाडीले सम्झौता अनुरूप पारिश्रमिक नपाएको बाहिर आयो । कमेन्टेटर सचिन तिमल्सिनाले लिगमा ‘स्पट फिक्सिङ’ भएको दाबी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved