बेटिङ प्रचार

बेटिङ प्रचारमा पक्राउ परेका कलाकारहरू सरकारी वकील कार्यालयमा

काठमाडौं। अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचार-प्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) सहित आठ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित पवन खतिवडा, एलिश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved