काठमाडौं । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष बेगम खालिदा जिया रिहा भएकी छन् । शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भागेको भोलिपल्ट राष्ट्रपति मोहम्मद शहाबुद्धिनको निर्देशनअनुसार जिया रिहा भएकी हुन् । डेली स्टारका अनुसार राष्ट्रपति मोहम्मद सहबुद्दीनले जियासहित पछिल्लो आन्दोलनका...