बुशरा बीबी

पत्नी बीबीलाई खानामा विष हालेर दिइएको इमरान खानको आरोप

काठमाडौं । पाकिस्तानको रावलपिंडीस्थित अदियाला जेलमा दुईवटा मुद्दामा सजाय काटिरहेका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नी पत्नी बुशरा बीबीलाई खानामा विष हालेर दिइएको आरोप लगाएका छन् । इमरानले अस्थायी अदालतमा सुनुवाइका क्रममा यी आरोप लगाएका हुन् । बानीगालास्थित आलिशान घरमा नजरबन्दमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved