बुल्गेरिया

रुस र बुल्गेरियाबीच तनाव : बुल्गेरियाका १४ कुटनीतिज्ञ निकालिए

मस्को । रुस र बुल्गेरिया बीचको कुटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएको अधिकारीहरुले जनाएका छन् । बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरुलाई देश निकाला गरेकाले प्रतिक्रिया स्वरुप रुसले बुल्गेरियाका कुटनीतिज्ञहरुलाई निकाला गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved