बुटवल लुम्बिनी

सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो पोखरा, बुटवल–लुम्बिनी पराजित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा भएको खेलमा पोखरा थन्डर्स एफसीले बुटवल–लुम्बिनी एफसीलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा पोखराले बुटवल–लुम्बिनीलाई १–० गोलअन्तरले पराजित गरेको हो। पोखराको लागि मोसेस ग्याबा त्वुमले गोल गरे। उनले खेलको इन्ज्यूरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved