बी के पाल्पाली

साहित्यकार बी के पाल्पालीको निधन

काठमाडौं। साहित्यकार बि के पाल्पाली (विजय पोखरेल) को निधन भएको छ । वि.स. २०३२ सालमा पाल्पामा जन्मिएका पाल्पालीको गएराति आफ्नै निवास भक्तपुरमा निधन भएको हो। धेरैजसो हाइकु लेखनमा सक्रिय उनी साहित्यसँगै पत्रकारिता पनि गर्थे। उनी कानुन व्यवसायी समेत थिए।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved