काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री बिलावल भुट्टोले भारतसँगको हालैको तनावको बारेमा विश्वव्यापी स्तरमा पाकिस्तानको पक्ष प्रस्तुत गर्ने भएका छन् । प्रधानमन्त्री शाहबाज शरीफले उनलाई यो जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री शरीफले आफूलाई सम्पर्क गरेर अन्तर्राष्ट्रिय स्तरमा शान्तिको लागि पाकिस्तानको...