काठमाडौं। कञ्चनपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा प्रचण्डकी बुहारी बिना मगरलाई पराजित गर्दै नेकपा एमालेका उमेदवार तारालामा तामाङ विजयी भएका छन्। लामाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मगरलाई ५ हजार ५४२ मत अन्तरले पराजित गरेका हुन्। तामाङले २४ हजार ८९२...