काठमाडौं। अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने निरन्तर खराब प्रदर्शन गरिरहेका छन्। सन्दीप रहेको टिम हबर्ट हरिक्यान्सले आजको खेलमा मेलबर्न स्टारलाई २४ रनले पराजित गरे पनि सन्दीपको प्रदर्शन सन्तोषजनक रहेन। लगातार दोस्रो खेलमा विकेटविहीन रहँदा सन्दीपले पूर्वक्लब...