बालेनको विरोध

मेयर जिताएका युवा नै बालेनको विरोधमा उत्रिए ! (तस्वीरहरू)

काठमाडौं । स्थानीय तहको चुनावताका बालेन्द्र साह उर्फ बालेनलाई काठमाडौं महानगरपालिकाको मेयरमा जिताउन लागिपरेका युवा नै अहिले विरोधमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै उनीहरु बालेनको विरोधमा उत्रिएका हुन् । महानगरको ज्यादतीविरुद्ध उनीहरुले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved