बालबालिका बिरामी

नेपालगञ्जमा अत्यधिक गर्मी, बालबालिका बिरामी पर्न थाले

बाँके। नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved