बालक बेपत्ता

काठमाडौंमै फेरि सामान्य खोलाले निल्यो बालक ! जिम्मेवार को ?

काठमाडौं। ‘एक छिनमा फुटसल खेलेर घर फर्कन्छुु’ भन्दै गएका साजन आले मगर अझै फर्किएका छैनन्। घटना संघीय राजधानी काठमाडौंकै हो। रानीबारी नजिकैको सामाखुसीको खोलामा खसेर हराएका उनी अझै भेटिएका छैनन्। आइतबार अपराह्न साढे ४ बजे सडकको डिलबाट हिँडेका उनी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved