बालकृष्ण बस्नेत

प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको आदेश

काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरेको छ। बस्नेतलाई हटाउन मन्त्रिपरिषदले स्पष्टीकरण सोधेपछि बस्नेतले १८ फागुनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विरुद्ध सर्वोच्च अदालतमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved