पूर्वमा कञ्चनजंघादेखि पश्चिममा लाङटाङ राष्ट्रिय निकुञ्जको पूर्वी भागसम्मको पानी कोशीमा बग्छ । कोशीको कुनै पनि जलाधार क्षेत्रमा ठूलो वर्षा हुँदा कोशीमा बाढी आउँछ । कोशीको बाढीसँगै कटान पनि बढ्छ । मनसुनको समयमा जतिखेर पनि बाढी आउने र कटानमा पर्ने जोखिमयुक्त ठाउँमा...