बागमती कांग्रेस

बागमती कांग्रेसका सभापति बानियाँ भन्छन्- पार्टीमा मर्यादाक्रमको विवाद छैन, न कोही वरिष्ठ नै छ

काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले नेपाली कांग्रेसमा मर्यादाक्रमसम्बन्धी कुनै विवाद नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस बागमती प्रदेशको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसको मर्यादाक्रममा वरिष्ठ नेतासम्बन्धी कुनैपनि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved