बागमती एकीकृत विकास समिति

गुजेश्वरी फाँट र टेकु दोभानको पुरातात्विक संरचना समयमै बनाइसक्न मन्त्री झाँक्रीको निर्देशन

काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकारसम्पन्न बागमती एकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गरेकी हुन्। आज बिहान अनुगमन गर्दै उनले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने बताइन्। मन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved