बाक्सिला बजार

बाक्सिला बजारमा भीषण आगलागी, पाँच घर जलेर नष्ट

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज साँझ भीषण आगलागी भएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारस्थित स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगो अहिले नियन्त्रण बाहिर रहेको प्रत्यदर्शीहरूले बताएका छन् । आगलागीबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved