काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले बाँदर तथा वन्य जीवजन्तुबाट बाली जोगाउन निजी जग्गाका रूख काट्न सूचना निकालेको छ। वडाध्यक्ष शिवकुमार कार्कीले मंगलबार एक सूचना निकाल्दै फागुन महिनाभरी रूख काटी झाडी सुधार गर्न सबैमा सूचना जारी...