बाँके एमाले

गठबन्धन दलको पकड बलियो हुँदा बाँकेमा गुमायो एमालेले आफ्नो विरासत

एमालेले जिल्लामा पहिलोपटक यस निर्वाचनमा कुनै पनि पालिका जित्न सकेन। तर, गठबन्धनका बाबजुद पनि जिल्लाका ६ पालिकामा एमाले दोस्रो शक्तिका रूपमा आफूलाई स्थापित गर्न सफल भएको एमाले बाँकेका इन्चार्ज सूर्य ढकालले बताए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved