बहिर्गमित लडाकु

प्रदीप ज्ञवालीको माग- बहिर्गमित लडाकुहरुको मागलाई तत्काल सम्बोधन गर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी बहिर्गमित लडाकुहरुको मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीले बहिर्गमित लडाकुहरुको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर नेपालको संक्रमणकालिन न्यायलाई गिजोल्ने काम हुन नदिन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved