बस्ती विकासका मापदण्ड

भवन निर्माण र बस्ती विकासका मापदण्ड संशोधन गर्न सरकारलाई निर्देशन

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वैज्ञानिक आधारमा बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी मापदण्ड परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले २०७२ सालको भूकम्पपछि तयार पारेको मापदण्डमा भएका प्रावधानलाई २०७८ सालमा गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved