विराटनगर। मोरङको बुढीगंगा र उर्लाबारीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ स्थित मंगलबारेमा बिहीबार यात्रुवाहक बसको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे. १ ख ३०७३ नम्बर...