काभ्रेको भकुण्डेबेसीमा बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

नेपालभ्युज

काभ्रेको भकुण्डेबेसीमा बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

काठमाडौं। काभ्रेको भकुण्डेबेसीमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

बनेपाबाट खार्पाचोक जाँदै गरेको बा. २ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । बालिकाको मृत्युपछि स्थानीयले बसमा आगजनी गरेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved