काठमाडौं । सिरियाका अपदस्थ राष्ट्रपति बशर अल–असदकी पत्नी अस्माले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन् । जेरुसेलम पोस्टकाअनुसार अस्माले रुसको एक अदालतमा निवेदन दर्ता गरेकी हुन् । उनी बेलायत जाने तयारीमा छिन् । विद्रोही सेनाले दमास्कसलाई द्रुत रूपमा कब्जा गरेपछि...