यो तनावको प्रक्रिया बलोच विद्रोही र पाकिस्तानी सेनाबीच मात्र सीमित हुने छैन । पाकिस्तानले देशभित्रका बलोच नागरिकका अतिरिक्त सीमा पारिबाट हुने निशाना समेत सामना गर्नु पर्नेछ । यो प्रक्रियाले भविष्यमा एक ठूलो युद्धलाई जन्म दिने त हैन ?
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved