बलि प्रथा

पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा पनि सहयोग

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफुले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved