जनकपुरधाम । मधेस प्रदेशमा आज बलिदान दिवस मनाइँदैछ । प्रदेश सरकारले दिवसका अवसरमा आज सार्वजनिक दिएको छ। प्रदेश राजपत्रमा उल्लेखित बलिदान दिवसको अवसरमा माघ ५ गते सार्वजनिक बिदा दिइएको हो । प्रथम मधेस आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतोले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved